mrmc
त्रिभुवन विश्वविद्यालय
महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
Mahendra Ratna Multiple Campus, Ilam. Accredited Institution Since 12th August, 2015 Email Sign in Nepal's Flag

म.र.व. क्याम्पस, इलामको अनुरोध,

केही विद्यार्थीहरुबाट स्नातक प्रथम वर्षको अनलाईन परीक्षा फारम भर्न बैंक खाता मा इन्ट्री गर्न समस्या भएको गुनासो आएको हुँदा तल उल्लेखित खातावालाको नाम र खाता नम्वर दुरुस्त राखि फारम भर्नु हुन अनुरोध छ ।
रकम वुझाएको प्रमाण आफुसँग सुरक्षित राखी पछि क्याम्पसमा पेश गर्न हुन सूचित गरिन्छ ।
बैंकको नाम- नेपाल बैक लिमिटेड, इलाम
खातावलाको नाम – MA.RA.BA. Campus, Ilam (MA.RA.BA. मा without giving space)
खाता नम्वर- 04000100840772000001
for Online form Fillup please clcik here : http://202.45.144.19